नेपालमै पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्स्पो’, मिस नेपालका विजेताद्वारा उद्घाटन (फोटो फिचर)

काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन एक्सो-२०२३’ प्रारम्भ भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’ आयोजना गरिएको हो। ‘स्पेस एण्ड डिजाइन’ एक्सोको उद्घाटन ‘मिस नेपाल वर्ल्र्ड २०२३’ श्रीच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ तथा मिस नेपाल इन्टरनेशनल २०२३ का विजेता प्रसिद्धी … Continue reading नेपालमै पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्स्पो’, मिस नेपालका विजेताद्वारा उद्घाटन (फोटो फिचर)